न्युनिटन, मिडल्याण्ड, यूके । गत १५ तारिख, मिडल्याण्डको न्युनिटनस्थित साइभरस् हेरिटेजमा सरमूर क्लवले दिल्ली डे उत्सव परम्परागत शैलीको लाली सलाम, लाली स्माइलका साथ मनाएको छ । जम्मा २९ परिवारहरुको सहभागितामा उक्त उत्सव विहानको ११३० बजेबाट १८३०सम्म चलेको थियो । भूपू राइफल म्यान रुपबहादुर गुरुंगबाट स्वास्थ्य तथा सुरक्षासम्वन्धी जानकारी दिएपछि शुरु भएको कार्यक्रमलाई भूपू क्याप्टेन(क्यूजीओ) भक्त…