एन.आर.एन. यूकेको सहयोग माइती नेपाललाई

लण्डन । एन.आर.एन. यूकेले गत १३ सेप्टेम्वरमा औपचारिक कार्यक्रमको आयोजना गरी माइती नेपालका अध्यक्ष अनुराधा कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेको छ । लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेण्टको सभाकक्षमा आयोजना गरिएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा एन.आर.एन. यूकेका कार्यसमितिका पदाधिकारीहरु, एन.आर.एन. यूकेका सल्लाहकारहरु र समाजका बिशिष्ठ व्यक्तित्वहरुको भव्य उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता एन.आर.एन. युकेका अध्यक्ष…