राष्ट्रिय प्रतियोगिता प्रसवपीडामा सुदूरपश्चिम

-श्रीविक्रम भण्डारी हरेक कुराबाट उपेक्षित सुदूरपश्चिमाञ्चलले भोग्नुपरेको पीडा कसैबाट छिपेको छैन । वर्षौंदेखि नकारात्मक सोचको सिकार बन्दै आएको सुदूरपश्चिमको भविष्यमाथि पुनः काला बादलहरू मडारिन थालेका छन् । सुदूरपश्चिमले काँचुली फेर्ने सपना देख्नेबित्तिकै सरकार त्यसको अवरोध बन्दै आएको कसैबाट छिपेको छैन । कर्णालीवारिको मुलुकलाई मात्र नेपाल सम्भिmने सरकारको मानसिकताले गर्दा यस्तो अवस्थाको सिर्जना भएको हो ।…