प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार अपरान्ह न्यूयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवाले न्यूयोक बसाईका क्रममा राष्ट्र संघमा आवद्ध मुलुकमा सरकार र राष्ट्र प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा राष्ट्र संघको महासंघलाई सम्बोधन गरी आगामी…