अवैध सम्बन्ध लुकाउन बलात्कार र हत्या

गत वैशाख १९ गते रातको समयमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । घटना महोत्तरी जिल्ला भंगहा गाउँपालिका–९ पोखरी टोलको हो । उक्त रात सोही स्थान निवासी लक्ष्मण दासकी पत्नी ३५ वर्षीया शिलादेवी दासलाई राति ११ बजे राती गई ढोका खोल्न लगाए…