भाइ खलकहरुको जम्काभेट

अल्डरसट । संयुक्त अधिराज्य बेलायतको बिभिन्न क्षेत्रमा बिभिन्न पेशा गरेर बसिरहेका क्रोम्छै, त्होर्जे र थिम्चे थरका भाइहरुको "त्ह मै खागु तब" कार्यक्रम गत मे १ तारिख शनिबारको दिन अल्डरसटको व्हाइट स्वान रेष्टुराँमा भव्यताका साथ सम्पन्न भयो । उक्त दिन मौसमले त्यति साथ नदिए पनि निमन्त्रणाको रुपमा आएका च्हमिरिमै, म्होमै र कोंइच्कोंइमी (छोरीचेली, ज्वाइँहरु र भान्जाभान्जीहरु)…