म्याद थप्ने दलहरूको तयारी कति उचित ?

प्रदीप घिमिरे मुलुक राजनीतिक रूपमा अत्यन्त अन्योलग्रस्त र सङ्कटपूर्ण अवस्थामा पुगेको सबैले अनुभूति गरिरहेकै छन् । यसबाट मुक्तिका लागि पनि सर्वस्वीकार्य संविधान अत्यावश्यक छ । यो कोणबाट विचार गर्ने कुनै पनि नागरिकले यतिबेला अन्य दायाँबायाँका कुरा गर्नुको साटो संविधान बन्ने र बनाउने विषयलाई नै बल पुग्ने कुरा गर्छन् र गर्नुपर्छ भन्ने मलाई लाग्छ । दलहरूले…