रोगको एउटा जडी कारण

– वीरेन्द्रमणि पौडेल मान्छेको जिन्दगीमा फुर्ती–फार्ती बेग्लै हुने समय त्यतिबेलासम्म रहेछ जतिबेलासम्म रोग लाग्दैन । रोगले कचक्क किचेपछि बडेबडे अहंकारीहरूको हावा फुस्किँदो रहेछ । फेरि एउटा अकाट्य सत्य यो पनि रहेछ कि ढिलोचाँडो कुनैखालको दुर्घटनामा नमर्ने हो भने धनी, गरिब, अग्ला, होचा, यो पदको, त्यो पदको, यता बस्ने, त्यता बस्ने, यो जातको, त्यो जातको, यो…