विश्वकै ठूलो सर्प

अमेरिकाको कन्नास सिटीमा रहेको २५ फिट लामो सर्पले गिनिज बुक अफ वल्र्ड रेकर्डमा संसारकै सबभन्दा लामो तथा ठूलो सर्पको रूपमा आफ्नो नाम लेखाएको छ । तर, यस रेकर्डलाई ब्राजिलमा हालै फेला परेको अर्को अजिङ्गरले प्रतिस्थापन गर्ने भएको छ । उत्तरी ब्राजिलमा एक निर्माण कार्यमा संलग्न कामदारहरू आफ्नो आसपासमा अचानक अनौठो प्रकारको आवाज सुनेर सुरुमा झस्किए,…