संसारमा अनौठा काम गरेर चर्चा कमाउने होडबाजी नै छ । यस्तै लहड मान्नुपर्छ जापानमा खुल्न लागेको नेकेड रेस्टुरेन्टलाई पनि । आगामी २९ जुलाईदेखि सञ्चालनमा आउन लागेको उक्त रेस्टुरेन्टमा मोटा मानिसलाई प्रवेश निषेध गरिएको छ भने रेस्टुरेन्ट छिर्न चाहनेले आफूलाई नाङ्गै रूपमा प्रस्तुत गर्नुपर्ने नियम बनाइएको छ । यहाँसम्म कि शरीरमा कुनै ट्याटु खोपेकालाई पनि प्रवेश…