के महिलाको डिम्बबिना बच्चा जन्मन सम्भव होला ? वैज्ञानिकहरूले त भविष्यमा महिलाको अण्डाणुबिना नै बच्चा जन्माउन सक्ने सम्भावना दर्शाएका छन् । यससम्बन्धी प्रयोग गरिरहेका वैज्ञानिक समूहले मुसामा यसको सफल प्रयोग गरिसकेका छन् । केवल शुक्राणुको मद्दतबाट बच्चा जन्माउन सफल भएपछि उनीहरू भविष्यमा बच्चा जन्माउने प्रक्रियाबाट महिलालाई टाढै राख्न सकिने निचोडमा पुगेका हुन् । बाथ युनिभर्सिटीका…