प्रेम भन्ने कुरा अचम्मकै हुन्छ भन्ने थप प्रमाण टेनेसी (यूएसए)का एक जोडीले प्रस्तुत गरेका छन् । प्रेमले उमेर हेर्दैन भन्ने सुनिएकै कुरा हो । हालै वैवाहिक बन्धनमा गाँसिएका यी जोडीले पनि उमेरलाई आफ्नो प्रेमको पर्खाल बन्न दिएनन् । अन्यथा ७१ वर्षकी महिला र १७ वर्षका युवकबीच प्रेम सम्बन्ध कसरी गाँसिन सक्थ्यो र ? ७१ वर्षकी…