लण्डन । अस्ति विश्व मजदुर दिवसको अवसर पारेर प्रवासी नेपाली मंच, साउथ इस्ट इलाका कमिटीले बिभिन्न निर्णयहरु गर्दै कार्य समितिको बैठक सम्पन्न गरेको छ । सचिब केदार थपलियाले संचालन गरेको उक्त बैठकको सभापतित्व साउथ इस्ट अध्यक्ष तथा बेलायत कमिटिका सदस्य दाशु पाण्डे ले गर्नु भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मंच…