चौथो ग्रीनविच फुटबल कप – २०१४

लण्डन – यस सालको चोथो ग्रनिविच फुटबल कप – २०१४ प्रत्तियोगिता नेपाली यूथ एसोसिएसन ग्रीनविचले ग्रीनविच एफसीको सपोर्ट द्वारा सञ्चालन गर्ने खबर नेपाली यूथ एसोसिएसनका संस्थापक अध्यक्ष हरी (ह्यारी) गुरुङले स्तम्भकारलाई बताएका छन् । फुटबलको ९ए साईडको दुईवटा समुहमा खेलिने यस प्रत्तियोगितामा ३५ वर्षभन्दा माथिका तथा युवा खेलाडीहरुका खेल कडा स्पर्धावाला हुनेछ । लण्डन लगायत…