देशकै बेइज्जत गर्नेहरूलाई किन बनाइन्छ राजदूत ?

नेपालले कूटनीतिक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नसक्दा मुलुककोे हितमा अपेक्षाकृत सकारात्मक परिणाम हासिल हुन नसकेको महसुस गर्न थालिएको छ । यतिबेला छिमेकी मित्रराष्ट्र भारतसहित १५ मुलुक राजदूतविहीन छन् । ती मुलुकका लागि राजदूत नियुक्तिको पूर्वसन्ध्यामा कूटनीतिक क्षेत्रलाई मर्यादित र राष्ट्रोपयोगी बनाइनुपर्नेमा जोड दिन थालिएको छ । यसअघि दलीय भागबन्डाका आधारमा दलको र दलको पनि…