सुशील कोइराला नेतृत्वको सरकारलाई विस्थापित गर्न प्रारम्भिक तर सूक्ष्म गतिविधि सुरु भएका छन् । आफैँले एक वर्षको कार्यकाल तोक्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र संविधान निर्माण गर्न नसके पद त्याग गर्ने भनी चार महिनाअघि नै घोषणा गर्नुभएको थियो । त्यसअनुसार कोइराला आगामी माघसम्म मात्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ । ‘स्वच्छ छविका इमानदार नेता’ सुशील कोइराला प्रधानमन्त्री…