लण्डन । हिजो अर्थात् ३० मार्चमा हान्स्लो क्षेत्रमा सिख समुदायको आफ्नो प्रसिद्ध पर्व वैशाखी बडो धूमधामका साथ मनाएका छन् । सिख क्यालेण्डरको पहिलो दिनलाई सिख समुदायले एक परेडको आयोजना गरेर आफ्ना र्समर्थक, प्रसंशक अनि भक्तजनहरुको साथमा आफ्नो पर्वको धूम यहाँ बेलायतमा मनाएका छन् । पुलिसहरुको कर्डनमा अनि स्थानीय स्वयंसेवहरुको ठूलो जत्थाका साथ हानवर्थ रोड, हान्स्लोको…