आजको पञ्चाङ्ग एवम् राशिफल (२७ कात्तिक २०८२ बिहीबार, १३ नोभेम्बर २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक २७ गते तद्अनुसार सन् २०२५ नोभेम्बर १३ तारिख गुरूबार मार्गशीर्ष कृष्णपक्षको नवमी तिथि मघा नक्षत्र ब्रह्मा योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा भयो…