✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक १४ गते तद्अनुसार सन् २०२५ अक्टोबर ३१ तारिख शुक्रबार कार्तिक शुक्ल पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र १४ः५५ शतभिषा नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…