✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक १ गते तद्अनुसार सन् २०२५ आक्टोबर १८ तारिख शनिबार कार्तिक कृष्ण पक्षको द्वादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ब्रह्मा योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः६ मा…