✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धसर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ आश्विन १९ गते तद्अनुसार सन् २०२५ अक्टोबर ५ तारीख आइतबार आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि शतभिषा नक्षत्र ६ः५० पर पूर्वाभाद्रपद नक्षत्र गण्ड योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…