✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र ९ गते तद्अनुसार सन् २०२५ मार्च २२ तारीख शनिबार चैत्र कृष्ण अष्टमी तिथि मूल नक्षत्र व्यतिपात योग बालव करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः८ मा भयो…