✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण १२ गते तद्अनुसार सन् २०२५ फरवरी २४ तारिख सोमबार फाल्गुन कृष्णपक्षको एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र सिद्ध योग कौलव करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो…