✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र २२ गते तद्अनुसार सन् २०२५ अप्रिल ४ तारिख शुक्रबार चैत्र शुक्ल पक्षको सप्तमी तिथि मृगशिरा नक्षत्र शोभन योग गर करण आनन्दादिमा मानस योग चन्द्रमा मृगशिरा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा…