आजको पञ्चाङ्ग एवम् राशिफल (५ वैशाख २०८२ शुक्रबार, १८ अप्रिल २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख ५ गते तद्अनुसार सन् २०२५ अप्रिल १८ तारिख शुक्रबार बैशाख कृष्ण पञ्चमी तिथि मूल नक्षत्र परिघ योग गर करण आनन्दादिमा सुस्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो…