✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८१ फाल्गुण २५ गते तद्अनुसार सन् २०२५ मार्च ९ तारिख फाल्गुन शुक्ल पक्षको दशमी तिथि १०ः४६ पर एकादशी तिथि आइतबार पुनर्वसु नक्षत्र सौभाग्य योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…