आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०८१ आइतबार, १९ मे २०२४)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४६ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ ६ गते तद्अनुसार सन् २०२४ मे १९ आइतबार वैशाख शुक्ल पक्षको एकादशी तिथि हस्ता नक्षत्र बज्र योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो…