चीनमा वातावरणीय अपराधमा एक लाखभन्दा बढी व्यक्ति दोषी ठहर

चिनियाँ अदालतहरूले २०१९ मा दर्ता भएका ३६ हजार ७३३ वातावरणीय आपराधिक मुद्दाहरूको फैसला गरेको छ । फैसलामा मुद्दा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेका एक लाख १४ हजार ६३३ व्यक्तिलाई दोषी ठहर गरिएको सर्वोच्च जनअदालत (एसपीसी)द्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले बढी हो । गत वर्ष वातावरण…