अमेरिकाको मिसिगन राजधानीमा लकडाउन खोल्न बन्दुकसहित प्रदर्शन

कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गर्दै अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा बन्दुक बोकेका केही प्रदर्शनकारीहरू प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई धम्क्याएका छन् । ल्यानसिङको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौँ प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नारा जुलुस गरेका थिए । त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट लगाएका थिए…