भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको पुगेको छ । बितेको २४ घन्टायता भारतमा एक हजार ५ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३४ रहेको एएनआईले जनाएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार भारतभर बितेको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ रहेको…