अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा

बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रूपमा उदघाटन गरेका हुन् । सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबारै जापानको ओसाका पुगेका छन् । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरूका बीचमा मतान्तर कायम…