आईएनएफ सन्धिबाट फिर्ता हुने अमेरिकी घोषणा

अमेरिका र रूसबीच शीत युद्धकालीन समयमा भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ)बाट अमेरिकाले फिर्ता हुने घोषणा गरेको छ । उक्त सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहेको आरोप लगाउँदै अमेरिकाले आफूलाई मात्र यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको हो । शनिबार (२ फेब्रुअरी)देखि लागु हुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा…