जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमणसमेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप ६ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ । यस हत्यामा संलग्न १३ जनामध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी १३ जना रेलयात्रुको हत्या गरेका थिए । यस…