पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफ अस्वस्थ

भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ जेलभित्र बिरामी परेका छन् । एक पाकिस्तानी मन्त्रीले शरीफको अवस्थाबारे जानकारी दिँदै उनी बिरामी भएको बताएका हुन् । शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उनीहरूले बेलायतमा…