प्योङयाङ र वासिङटनबीच पुनः तनाव बढ्दै !

आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा अमेरिकाले दबाबजन्य व्यवहार दर्शाएको भन्दै उक्त 'अधैर्य व्यवहार'को उत्तर कोरियाले आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दबाब कायम राख्नुपर्ने भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि उत्तर कोरियाको उक्त भनाई आएको हो । दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियन)को सिङ्गापुरमा आयोजित सुरक्षा मञ्चमा उत्तर कोरियाली विदेशमन्त्री रि…