■ उपेन्द्र यादव (अध्यक्ष, सङ्घीय समाजवादी फोरम नेपाल) ० संविधान पुनर्लेखन हुनुपर्ने माग बोकेको नेता तपाईं यतिबेला स्थानीय तहको निर्वाचनमा होमिनुभएको छ, मधेसमा कत्तिको बनेको छ त चुनावी माहोल ? – छ, यतिबेला मधेस चुनावमय भएको छ । जनता मतदान गर्न आतुर छन् । सबै पार्टी, सङ्गठनहरू चुनावी दौडधुपमै देखिएका छन् । जताततै चुनावको चर्चा…