- डिल्लीराम अम्माई झ्याम्म लाग्यो रामप्रसाद तिम्रो अलंकार तिम्रो बन्दुकझैँ पड्केको बिम्ब चलाइरह्यौ तिम्रो सर्पिलो जिब्रो र फुकाइरह्यौ माउसुलीको मुख मकै भुटेर फुला उठेझैँ कविताको फुला उठायौ शब्द र अक्षरहरु सुकाएर बिस्कुनझैँ साथीभाइ एउटै मझेरीमा जुटायौ धन्य हौ राम प्रसाद तिमी ! निम्तो छ फेरि पनि आउ है चटनी लिएर पिरो अदुवाको अचार अनि साँधेको…