■ डिल्ली अम्माई 'चुनाब त आयो, एक सुनामी बनेर आयो । बामपन्थीका लागि क्षणिक खुशी बनेर आयो, भोलिको लागि थामीनसक्नु भारी, आशैआशाको भूमरी, आँशु र वेदनाको निवेदन बनेर आयो । एकथरीलाई हाइ सन्चो भो अब, होस्टलमा बसेर सेकुवा खाँदै बिद्रोही कविता कोर्दै बसे भो, तर अर्को थरीलाई यो चुनाव अजिङ्गरको मुखभित्रको आहारा बनेर आयो ।…