गजल

– जेबी खत्री जसले उसलाई लडेको ठाउँबाट उठायो । उसैलाई उसले कठालोमा समायो । मानवतामा हुनुपर्ने गुणले भरिपूर्ण ऊ उसले उसमा दानवताको क्रूरता थमायो । सोझो, सादा, निमुखा देखेर नै होला उसलाई उसले उसमाथि आफ्नो शासन जमायो । उसकोे ऊ सधैं भलो नै चिताउने मान्छे तर उसले उसको सधैं आत्मा डमायो । कस्तो वैगुनी रहेछ…