साउनको पहिलो सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्द्हरुले मात्र मनाउने महादेश शिवको बिषेश पुजा साउन महिनाभरी गर्ने भएकाले बिहान २ बजेदेखि भक्तजन लाइनमा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले…