‘बैंकिङ सेलिब्रेटी’ राजन सिंह भण्डारीले ‘आफैंलाई नियाल्दा’…

बैंकिङ क्षेत्रका सेलिब्रेटी व्यक्तित्व राजन सिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा समेटिएको पुस्तक ‘आफैंलाई नियाल्दा’ शनिबार (असार १५) राजधानीमा लोकार्पण गरिएको छ । पूर्वमन्त्री शरदसिंह भण्डारी, सांसद प्रा.डा. चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा पुस्तक-कृतिको विमोचन गरेका…