चर्चाको तमोर करिडोरमा सास्तीको स्वागत !

(यात्रा स्मरण) तमोर करिडोरको बाटोको अवस्था देख्दा लाग्यो- सरकारले तत्काल यो बाटो हिँड्न रोक लगाएर चाँडो बनाइसक्नुपर्छ, तबमात्र यात्रा अनुमति दिनु श्रेयस्कर छ । अन्यथा दुर्घटनाको प्रवल जोखिम जुनसुकै समय पनि रहन्छ । ✍ रेजिना गौतम भर्खरै परेको पानीले अलि-अलि भएका रुख विरुवाले शितल महसूस गरे होला । ओइलाएका पातहरू हरिया फर्किए होला । बाटोबाट…