थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न गरेका छन् । थाइल्यान्डबाट साहित्य, संस्कृति एवं कला सम्बद्ध टोली हालै इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो डान्स युनिभर्स तथा मेरो भ्वाइस युनिभर्स कार्यक्रममा सहभागी हुन आएको थियो । थाइ नेपाली संघका अध्यक्ष वाड्सना राई, संरक्षक कुमार कार्की लगायत अन्य पदाधिकारहिरु समबोट राई,…