✍ डिल्ली अम्माई सुत्केरीको सालनालसँगै गाडिएरमाटो बन्दै गरेको प्रणयको के कुरा गर्नु !न्वारानको बेलादेखि हराएरबिहेमा चिनाबाट फुत्त निस्केको नामको के कुरा गर्नु !महामानवको अनिकालहाहाकार छ मानवताको जताततैआफ्ना भनिएकाभित्र स्वार्थ छआफ्नो बनेकाभित्र आग्रह छस्वार्थ र आग्रहको भुमरीमाऊ प्रेमविहीन हराइरहेछ, कहिलेकाहीँ सोच्छुऊ रागमा छउनकी प्रेमिका अनुरागमा छिन्ऊ भावमा छऊनी प्रभावमा छिन्भावमा हुनु पर्ने भावना होऊ भावमा भएप्रेमिका…