आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज अर्थात कात्तिक १७ गते शुक्रबार उम्मेदवारहरुविरुद्ध उजुरी दिन सकिने छ । त्यसरी दर्ता भएका उजुरीमाथि आयोगले १८ गते छानविन गर्ने छ र १९ गते नामावली प्रकाशन गर्ने छ । आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारले १९ गते नाम फिर्ता लिन सक्ने निर्बाचन आयोगको कार्यातालिकामा जनाइएको छ । त्यसपछि आयोगले…