हेमन्तको हेराइबाट साउथ सुडान बुझ्न खोज्दा…

जयप्रकाश त्रिपाठी सूचना प्रविधिका क्षेत्रमा हासिल भएको प्रगति र यातायातका साधन (स्थल, जल एवम् हवाई)मा भएको विकासले आजको विश्व निकै साँघुरिन पुगेको छ । विश्वको एक छेउको मानिस अर्को छेउ या एक कुनाबाट दूरतम् दूरीमा रहेको अर्को कुनै गन्तव्य सहजै र सीमित दिनमै छिचोलिरहेको हुन्छ । यस आधारमा आज विश्वका कुनै पनि मुलुकका नागरिक घुमघाम…