विमलेन्द्र र राजेन्द्रको एउटै क्षेत्रमा उम्मेदवारी : धनुषा ३ मात्र १८ जना उम्मेदवार

विभिन्न दलका ‘हेभिवेट’ नेता सहितका उम्मेदवारहरुले धनुषामा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोले क्षेत्र नम्बर ३, माओवादी केन्द्रका नेता रामचन्द्र झाले क्षेत्र नम्बर २, मात्रिका यादवले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । धनुषा ३ मा निधि र महतोको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ…