क्यासिनोको तेस्रो पक्ष

– सुुशील देवकोटा क्यासिनो भन्नेबित्तिकै दिमागमा आउने अर्को शब्द हो– जुुवाखाना । अनि यो शब्द दिमागमा आउनेबित्तिकै मनमा आउने भावना हो नकारात्मक । जुुवाले कसैलाई राम्रो गर्दैन र यसले धेरैको घरपरिवार मात्रै बिगारेको छैन धेरैलाई उठीबास नै लगाएको छ । यो सत्य हो । तर, के यही मात्रै सत्य हो त ? त्यसो त मदिरा…