अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्ष : नेता लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले लोकतान्त्रिक व्यवस्थालाई जीवन्त राख्ने वा नराख्ने भन्ने बारेमा निर्णय गर्न ऐतिहासिक निर्वाचन हुन लागेको बताएका छन् । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आयोजित पार्टीको बृहत् चुनावी कार्यकर्ता भेलामा उनले भने, ‘संविधानमा भएको व्यवस्था बदल्छौँ भन्ने अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्षको रुपमा अहिलेको निर्वाचनलाई लिन सकिन्छ ।’ कञ्चनपुर…