मन्त्रीलाई विनाविभागीय बनाएर देउवाले अधिनायकवाद लादे : मन्त्री पोखरेल

माओवादी केन्द्रका नेता तथा बिना विभागिय मन्त्री गिरिराजमणि पोखरेलले दुई चरणमा हुने चुनावमा एमाले पहिलो पार्टी बन्नेमा शंका नरहेका कारण पनि प्रधानमन्त्री देउवा तर्सिएर अधिनायकवाद लाध्न खोजेको आरोप लगाएका छन् । उनले संविधानले हटाउन नसक्ने मन्त्रिलाई विना विभागिय बनाएर प्रधानमन्त्रि शेरबहादुर देउवाले अधिनायकवादी चरित्र देखाएको आरोप लगाए । महोत्तरी क्षेत्र नं.१ बाट बाम गठबन्धनको तर्फबाट…